Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुख्य चारदलबीच समसामयिक विषयमा छलफल


८ चैत्र २०७३, मंगलबार


काठमाडौँ । स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन लगायत समसामयिक विषयमा मुख्य चार राजनीतिक दल बीच सोमबार साँझ छलफल भएको छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूको प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको अनौपचारिक बैठकमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते नै सम्पन्न गर्ने र त्यसमा मधेशी मोर्चालाई समेत सहभागी गराउने बारे छलफल भएको बुझिएको छ ।

वैठकमा काँग्रेसको तर्फबाट नेता कृष्णप्रसाद सिटौला, एमालेबाट उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रबाट प्रवक्ता पम्फा भुषाल र राप्रपाबाट अध्यक्ष कमल थापा लगायतका नेताहरूको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस