हाइकु « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

हाइकु


५ चैत्र २०७३, शनिबार


१.
मेरो आसन
नबिगार छिमेकी
बग्न सक्छौ !

२.
फूल फूल्छन
हिमाल र पहाड
लालीगुराँस !

३.
लालीगुराँस
डाँफे मुनाल सँगै
नेपाली शान !

४.
मनको शान्ति
वैचारिक मन्थन
बाहिरी क्रान्ति !

५.
मेची र काली
हिमाल र तराई
छैन पराई !

Tags :
प्रतिक्रिया दिनुहोस