१.
मेरो आसन
नबिगार छिमेकी
बग्न सक्छौ !
२.
फूल फूल्छन
हिमाल र पहाड
लालीगुराँस !
३.
लालीगुराँस
डाँफे मुनाल सँगै
नेपाली शान !
४.
मनको शान्ति
वैचारिक मन्थन
बाहिरी क्रान्ति !
५.
मेची र काली
हिमाल र तराई
छैन पराई !
५ चैत्र २०७३, शनिबार
१.
मेरो आसन
नबिगार छिमेकी
बग्न सक्छौ !
२.
फूल फूल्छन
हिमाल र पहाड
लालीगुराँस !
३.
लालीगुराँस
डाँफे मुनाल सँगै
नेपाली शान !
४.
मनको शान्ति
वैचारिक मन्थन
बाहिरी क्रान्ति !
५.
मेची र काली
हिमाल र तराई
छैन पराई !