महाअभियोग सम्बन्धी प्रतिवेदन स्वीकृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महाअभियोग सम्बन्धी प्रतिवेदन स्वीकृत


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


काठमाडौँ । व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रस्ताव महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण विडारीले प्रस्तुत गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस