४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले पाएको अधिकार व्यावहारिक कार्यान्वयनमा जानेछः प्रधानमन्त्री

अ+ अ-

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले ईतिहासमा पहिलोचोटी विकास निर्माण र अधिकार गाउँमा पुगेको बताएका छन् । स्थानीय तह पुनरसंरचना आयोगको अन्तिम प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई ईतिहास र जनताले दिएको गम्भिर र महत्वपूर्ण जिम्मेवारी पूरा गरेर पहिलो चोटी स्थानीय तहमै विकास र अधिकार पुर्याएको बताए ।

प्रधानमन्त्रीले यसले जनतामा उत्साह र आशा जागेको बताए । ‘यही बीचमै स्थानीय तहको निर्वाचनको घोषणा गरेर सरकार निर्वाचन सम्पन्न गराउन लागिपरेको छ’ उनले भने ‘यसले जनताले पाएको अधिकार व्यावहारिक कार्यान्वयनमा जानेछ ।’

प्रधानमन्त्री दाहालले स्थानीय तह पुनरसंरचना जस्तो गम्भिर र जटिल विषयलाई सम्पन्न गर्न खट्ने आयोगका अध्यक्ष, पदाधिकारी र विशेषगरी मेहनेत गरेर खट्ने पूर्व स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई धन्यवाद दिए । अव स्थानीय तह कार्यान्वयनमा लैजान गम्भिर भएर मेहनेतका साथ लाग्न उनले सवैलाई आग्रह गरे ।

आयोगको प्रतिवेदन ग्रहण गर्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहलाई यति धेरै अधिकार दिइएको दक्षिण एसियामै उत्कृष्ट भएको बताए । ‘स्थानीय तहलाई यति धेरै अधिकार दिइएको छ कि यो दक्षिण एसियामै उत्कृष्ट छ भन्दा हामीले कत्ति हिनताबोध गर्नुपर्दैन’ उनले भने ‘विश्वमा पनि नमुनायोग्य मध्येमा हाम्रो स्थानीय तह पर्छ ।’

अन्तिम प्रतिवेदन बुझाउँदै स्थानीय तह पुनरसंरचना आयोगका संयोजक बालानन्द पौडेलले स्थानीय तह पुनरसंरचनाको कुरा निकै जटिल र गम्भिर भए पनि समयमै सम्पन्न गरिएको बताए । उनले अव स्थानीय तहको निर्वाचन भइसकेपछि कतिपय वार्ड र त्यहाँ हुने विशेष स्वायत्त वा संरक्षित क्षेत्रको विषयमा सरकारले स्थानीय प्रतिनिधिसंग छलफल गरेर टुंग्याउनुपर्ने सुझाव दिए । कतिपय अधिकारहरु संघ प्रदेश र स्थानीय तहमा ओभरल्याप भएकाले त्यसलाई चाँडै टुंग्याउन पनि उनको सुझाव छ । उनले माथि रहेका कर्मचारीलाई स्थानीय तह र प्रदेशमा पठाउन सुझाव राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस