गजल « प्रशासन
Logo १४ मंसिर २०८०, बिहिबार
   

गजल


२८ फाल्गुन २०७३, शनिबार


ठानेर आफ्ना बिराना याद गरिएन
उनको नाम र ठेगाना याद गरिएन

तिमीबाट आजित भएर भट्टीमा पुगियो
घर नजिकै पुलिस ठाना याद गरिएन

उनको इच्छा पुरागर्न बा आमा त्यागे
आफ्नो इच्छा चाहाना याद गरिएन

जसले छोडेर गएथ्यो उही खोज्दै आयो
आज बदलिएछ जÞमाना याद गरिएन

फोहोर सम्झेर आगोमा जलाईदिए छु
त्यो पत्र लेखिएको पाना याद गरिएन

Tags :
प्रतिक्रिया दिनुहोस