गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


१४ फाल्गुन २०७३, शनिबार


सौंराई लागन्छे दगडीकी काफल पाकदे बेला
गुराँस फुलिवर पहाडका डाँडा ढाकदे बेला

काँ हुन्ना साथीभाइ बिसौंमी संझिन्ना कि मखी
आँखाभरी घुमन्छ बन्ढुनी बाडुली लागदे बेला

गाउँ गाउँ मी झिलिमिली हुने जाँतकि रामडी
आह ! स्वर्ग जसो देईजाँत गाँजको नाचदे बेला

घट्टखि ढाँड बानेका ठूल्ठूला गैरा गैरा ताल
सम्झ्याँ तै ताल दोफ्फरीतिक बाउँ काटने बेला

गोरा आया दशैं रे जाँतोंलै ढोका उघडिन्थ्यो
भैलो हुन्थ्यो तै बिच डाको लाई डाकदे बेला

प्रतिक्रिया दिनुहोस