फोटामा सेना दिवस « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

फोटामा सेना दिवस


१३ फाल्गुन २०७३, शुक्रबार


काठमाडौं । नेपाली सेना दिवस तथा महाशिबरात्री पर्व नेपाली सेनाले शुक्रवार एक समारोहकाबीच मनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, संवैधानिक आयोगका प्रमूख एवं प्रतिनिधिहरु, निजामति कर्मचारीहरु, सुरक्षा अंगका बिशिष्ट अधिकृतहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायतका व्यक्तित्वहरु सहभागी थिए ।

समारोहका केही झलकहरु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस