वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणा


प्रशासन संवाददाता

९ फाल्गुन २०७३, सोमबार


काठमाडौँ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बसेको बैठकले बैशाख ३१ म स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । त्यसअघि प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस