Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बम आक्रमणमा परी सिरियामा २४ जनाको मृत्यु


५ फाल्गुन २०७३, बिहिबार


बेरुत(एजेन्सी) । इस्लामिक स्टेट (आईएस) आवद्ध टर्कीका बम आक्रमणकारीहरुले आक्रमण गर्दा सिरियामा २४ जनाको मृत्यु भएको छ ।

अनुगमनकर्ताहरुले मारिएका सवै सर्वसाधारण नागरिक भएको बताएपनि टर्कीको सेनाले भने मारिएका सवै आतङककारीहरु भएको दाबी गरेका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राईटले हवाई आक्रमणमा उनीहरु मारिएको जनाएको छ । अल बाब क्षेत्रमा भएको सो आक्रमणमा मारिनेहरु मध्ये ११ जना बालबालिका रहेका छन् ।

टर्कीको सरकारी समाचार समिति अनाडोलुले टर्कीको सेनालाई उर्दृत गर्दै जनाएअनुसार हवाई आक्रमणमा १५ जनाको आतङककारीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस