काठमाडौं । यसवर्ष ‘डि सिने अवार्ड’ हेटौंडामा हुने भएको छ । छायाँछवि क्रिएसनले आयोजना गर्ने अवार्ड आगामी वैशाखमा हेटौंडामा हुने भएको हो ।
आगामी वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रले अवार्डमा लागि आवेदन दिन सक्ने छायाँछविका अध्यक्ष शान्ति प्रियले जानकारी दिएका छन् ।