२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३६ वर्षपछि अभियुक्त जेल चलान

अ+ अ-

रुकुम । रुकुम अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ । जिल्लाको चुनवाङ–४ भेडिडाँडामा २०३७ साल कात्तिक ३ गते भएको चार जनाको सामूहिक हत्याकाण्डका अभियुक्त रुँघा–६ का धनबहादुर खत्रीलाई अदालतले ३६ वर्षपछि जेल चलान गरेको हो ।
घटनाका मुख्य अभियुक्त रुघाँ–६ कै मनबहादुर खत्री भने अझै बेपत्ता रहेको बताइएको छ ।

उनीहरुले एकै परिवारका चारजनाको हत्या गरेका थिए भने तीनजनालाई घाइते बनाएका थिए । सो घटनामा तुलसी खड्का, सर्केनी खड्का, प्रतिमान खड्का र तृथाकुमारी खड्काको हत्या भएको थियो भने उक्त परिवारकै नन्दकुमारी खड्का, भूपबहादुर खड्का र विर्सु खड्का घाइते भएका थिए ।

घटनामा दोषी पाइएपछि जिल्ला अदालत रुकुमले २०४० साल जेठ ३ गते मनबहादुरलाई सर्वश्वसहित जन्मकैद र धनबहादुरलाई ५ वर्षको जेल सजाय सुनाएको थियो ।

तर घटनाको फैसला हुनुअघि नै क्षेत्रीय अदालतले २०३८ साल साउन १९ मा दुवैलाई तारेखमा छाडेर घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि घटनाका अभियुक्त दुवैजना फरार भएका थिए । प्रहरीले गत माघ २७ गते खत्रीलाई आफ्नै घरबाट पक्राउ गरेको थियो । रासस

0 Comments