सरस्वती पूजा  मनाइदै « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

सरस्वती पूजा  मनाइदै


१९ माघ २०७३, बुधबार


काठमाडौँ । बुधवार वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा  देशभरका विद्यालयमा सरस्वतीको पूजा आजा गरी मनाइदै छ ।

सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै बिहिवार देशभर सरस्वती पूजा मनाइँदै छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन् ।

आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । आजकै दिनदेखि साना बालबालिकालाई सरस्वतीको मन्दिरमा लगी अक्षराम्भ गराउने चलन छ ।

आजको दिनदेखि अक्षराम्भ सिकेमा लेख पढ गर्न जान्ने हुन्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस