अनिल शाह चलचित्रमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनिल शाह चलचित्रमा


प्रशासन संवाददाता

१७ माघ २०७३, सोमबार


काठमाडौं । बैंकर अनिल शाह अब चलचित्रको पर्दामा देखिने भएका छन् । छायांकन सुरु हुन लागेको ‘बायोपिक ब्लाइन्ड रक्स’ मा उनी अनुबन्धित भएका छन् ।
आगामी सातादेखि सुटिङ सुरु हुने चलचित्र दृष्टिविहीन प्रतिभावान् युवती सृष्टि केसीको कथामा बन्न लागेको हो । निकेश लिम्बूले निर्माण गर्न लागेको चलचित्रमा बेनिशा हमाल सृष्टिको भूमिकामा अभिनय गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस