अनिल शाह चलचित्रमा « प्रशासन
prasaLogo
१७ माघ २०७३, सोमबार

अनिल शाह चलचित्रमा


प्रकाशित मिति : 30 January, 2017 12:43 pm

काठमाडौं । बैंकर अनिल शाह अब चलचित्रको पर्दामा देखिने भएका छन् । छायांकन सुरु हुन लागेको ‘बायोपिक ब्लाइन्ड रक्स’ मा उनी अनुबन्धित भएका छन् ।
आगामी सातादेखि सुटिङ सुरु हुने चलचित्र दृष्टिविहीन प्रतिभावान् युवती सृष्टि केसीको कथामा बन्न लागेको हो । निकेश लिम्बूले निर्माण गर्न लागेको चलचित्रमा बेनिशा हमाल सृष्टिको भूमिकामा अभिनय गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस