प्रधानमन्त्री र बेलायतको लण्डन सिटीका लर्ड मेयरवीच भेटवार्ता « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्री र बेलायतको लण्डन सिटीका लर्ड मेयरवीच भेटवार्ता


प्रशासन संवाददाता

११ माघ २०७३, मंगलबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र बेलायतको लण्डन सिटीका लर्ड मेयर डा.एन्ड्यू पार्मलीबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा नेपालको संविधान कार्यान्वयन र पुनर्निर्माणमा प्रधानमन्त्रीको पहलप्रति लर्ड मेयर पार्मलीले प्रसंसा गर्दै यसवारे जिज्ञासा राखेका थिए । साथै बेलायती सहयोगवारे समेत छलफल भएको थियो । जलविद्युत क्षेत्रमा लगानीको संभावनाका विषयमा समेत छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता, विकास र आर्थिक सम्वृद्धिका लागि आफ्नो ध्यान गएको भन्दै नेपालको शान्ति, संविधान निर्माण र पुर्ननिर्माणमा प्राप्त अन्तराष्ट्रिय सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणमा सरकार लागेको जनाउँदै जलविद्युतसहित ठूला परियोजनामा लगानीका लागि आग्रह गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस