३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयलाई सहयोग

अ+ अ-

पोखरा । लायन्स क्लब अफ पोखरा माछापुच्छेले लमजुङको सुन्दरबजार–१३ कुन्छामा रहेको शान्ति माध्यमिक विद्यालयलाई रु. छ लाख मूल्य बराबरको जिन्सी सामग्री सहयोग गरेको छ ।

विद्यालयको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा क्लबले नगद, कम्प्युटर, फर्निचर, शैक्षिक र खेलकुदका सामग्री सहयोग गरेको छ ।

क्लबका अध्यक्ष सुदर्शन वाटाजुले आफ्ना हजुरबुबा स्व. काजीप्रसाद वाटाजु र स्व. दाजु प्रेमकिशोर वाटाजुको स्मृतिमा विद्यालयमा रु. एक लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको थियो । नेपाल लायन्स फाउन्डेसनले पनि रु. ५० हजार सहयोग गरेको छ ।

विद्यालयलाई आठवटा कम्प्युटर, फोटोकपीसहितको एक प्रिन्टर, ११ कुर्ची, १० वटा टेबल, शैक्षिक र खेलकुद सामग्री सहयोग गरिएको थियो ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ वी वानका गभर्नर बालकृष्ण बुर्लाकोटीले विद्यालयका प्रधानाध्यापक विपिनकुमार ठाकुर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकराज मिश्रलाई ती जिन्सी सामग्री संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस