बलिउड अभिनेता पुरीको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलिउड अभिनेता पुरीको निधन


२२ पुस २०७३, शुक्रबार


मुम्वइ(एजेन्सी) । प्रसिद्ध बलिउड अभिनेता ओम पुरीको शुक्रवार विहान निधन भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

६६ वर्षीय पुरी शुक्रबार बिहान सुतिरहेकै अवस्थामा उनी मृत भेटिएका थिए । पुरीले अर्ध सत्य, गुप्तलगायत तीन सय भन्दा बढी चलचित्रमा काम गरेका थिए । पुरीले सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालाबाट करिअर सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस