Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डेनमार्कमा पनि बन्यो नयाँ शक्ति


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


काठमाडौं, २३ जेठ । नयाँ शक्ति नेपाल निकट अन्तर्राष्ट्रिय नेपाल समाज डेनमार्कको गठन भएको छ । ईश्वर पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय अन्तरिम परिषदमा सुरेन भण्डारी, गोविन्द सापकोटा, अस्मिता कँडेल र निशा पाठक रहेका छन् ।
समिति बिस्तारको क्रममा रहेको समाजका नयाँ शक्ति नेपालका अन्तर्राष्ट्रिय विभागका संगठन विभाग प्रमुख शंकर भण्डारीले जानकारी दिए । नयाँ शक्तिले राष्ट्रिय भेला मार्फत जेठ ३० गते पार्टी घोषणा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस