डेनमार्कमा पनि बन्यो नयाँ शक्ति « प्रशासन
prasaLogo
२३ श्रावण २०७३, आईतवार

डेनमार्कमा पनि बन्यो नयाँ शक्ति


प्रकाशित मिति : 7 August, 2016 9:53 am

काठमाडौं, २३ जेठ । नयाँ शक्ति नेपाल निकट अन्तर्राष्ट्रिय नेपाल समाज डेनमार्कको गठन भएको छ । ईश्वर पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय अन्तरिम परिषदमा सुरेन भण्डारी, गोविन्द सापकोटा, अस्मिता कँडेल र निशा पाठक रहेका छन् ।
समिति बिस्तारको क्रममा रहेको समाजका नयाँ शक्ति नेपालका अन्तर्राष्ट्रिय विभागका संगठन विभाग प्रमुख शंकर भण्डारीले जानकारी दिए । नयाँ शक्तिले राष्ट्रिय भेला मार्फत जेठ ३० गते पार्टी घोषणा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस