विषयगत प्रश्न

१. कार्यालय विन्यास भनेको केहो ? यसको महत्व स्पष्ट पार्नुहोस् । कार्यालयका लागि उचित स्थानको छनोट एवम् उपयुक्त भवनको भवनको व्यवस्था गरिसकेपछि व्यवस्थापकले उपलब्ध स्थानको अधिकतम उपयोग हुनेगरी कार्यालयको सजावट गर्ने कार्यलाई कार्यालय विन्यास भनिन्छ । यो कार्यालयको रुपाङ्कन गर्ने कार्य हो । यसअन्तर्गत विभिन्न विभाग तथा कोठाहरुमा टेवल, कुर्सी, सजावटका सामानहरु, विभिन्न यन्त्रहरु आदि … Continue reading विषयगत प्रश्न