प्रचण्डकी बुहारी पोखरा उपप्रमुखको उम्मेदवारमा सिफारिस
पोखरा । नेकपा (माओवादी) केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ । महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा...