२० बुँदे घोषणापत्र जारी गर्दै सकियो लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट
काठमाडौँ। ‘लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट’ सम्बन्धी विभिन्न ठोस प्रतिबद्धता र कार्यदिशासहित २० बुँदे घोषणापत्र जारी गर्दै ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सकिएको छ । मुस्ताङको लोमान्थाङमा पुगेर अन्तर्राष्ट्रिय पत्रकार...