लुम्बिनी वाणिज्य क्यापसमा बहुसङ्काय अध्ययनको योजना
लुम्बिनी । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रूपमा स्थापित गर्दै बहुक्याम्पसको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ । क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौँ सभामा क्याम्पस व्यवस्थापन समितिका...