स्वास्थ्य सहसंयोजक साह लागुअौषधसहित पक्राउ
काठमाडौँ । प्रहरीले लागुअौषधसहित स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहसहित २ जनालाई पक्राउ गरेको छ । शाह सप्तरीको बोदे बर्साइन नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक हुन् । शाहसँगै मोहम्मद नजामद्दीन इराकीलाई पनि...