देउवासँग ‘लाइभ डिबेट’बारे थप बोले ओली
काठमाडौँ । चुनावको मुखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग लाइभ डिबेटको प्रस्ताव गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयलाई आमसञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएको भन्दै खुसी...