बलात्कार आरोपमा पूर्वडीएसपी खिउजु पक्राउ
काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय...