आरआर क्याम्पसका एक प्राध्यापक यौन हिँसाको आरोपमा पक्राउ
काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एक जना प्राध्यापक यौन हिँसाको आरोपमापक्राउ परेका छन् । आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा...