भारतको प्रष्टीकरण-‘पाकिस्तानको आग्रहमा युद्ध विराम भएको हो, अमेरिकी मध्यस्थताले होइन’
काठमाडौँ । भारतले पाकिस्तानको आग्रहमा युद्ध विराम भएको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणवीर जयसवालले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा मंगलबार अमेरिकासँग युद्ध विरामका विषयमा कुनै छलफल नभएको बताएका छन्। ...