मोनालिसाको एउटा प्रतिकृति झन्डै ४.९ करोडमा बिक्री हुँदै
काठमाडौँ । लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ। दा भिन्चीले १८ औँ शाताब्दीको सुरुतिर बनाएको विश्वास गरिएको उक्त कलाकृति तीन लाख पाउन्ड...