ट्रक र स्कुटर ठोक्किँदा दुई जना परुषको मृत्यु
काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनाबारीमा हिजो राति ट्रक र स्कुटर ठोक्किँदा दुई जना परुषको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका...