सांसदसँग अनौपचारिक ‘गोप्य’ छलफल किन खोजे मन्त्री त्रिपाठीले ?
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले संसदको राज्य व्यवस्था समितिसँग अनौपचारिक ‘गोप्य’ छलफलका लागि आग्रह गरेका छन् । ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाको सर्त...