इलाम गोल्डकप फाइनल : एनआरटी र बिर्तामोड उपाधिका लागि भिड्दै
काठमाडौँ । उपाधि जित्नका लागि न्युरोड टिम (एनआरटी) र झापाको बिर्तामोड युनाइटेड आज शनिबार इलाम गोल्डकपको फाइनलमा भिड्दैछन् । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलबाट उपाधि विजेताको...