प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखबाट ध्यानाकर्षण
काठमाडौ । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै कांग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि...