इलाम गोल्डकप : फाइनलमा पुग्न पाँचथर र बिर्तामोड भिड्दै
काठमाडौँ । इलाम सदरमुकाममा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज बिहीबार हुँदैछ । फाइनलमा पुग्ने लक्ष्यका साथ आज पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा...