पाँचथरमा उम्मेदवार सिफारिस : प्रतिनिधिसभामा सहज, प्रदेशसभामा कठिन
पाँचथर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परिरहेका बेला पाँचथरमा भने फरक दृश्य देखिएको छ । एकमात्रै प्रतिनिधिसभा...