नास्टले बिग्रिएका उपकरण बनाइने, रेखदेख गर्न कर्मचारी राख्ने तयारी
काठमाडौँ । सन् २०१५ देखि बन्द रहेको पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशालामा नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)ले कर्मचारी राख्ने तयारी गरेको छ । सोलुखुम्बुको लोबुचेस्थित पिरामिडको सुरक्षाका लागि गम्भीर भएको...