प्रहरी भर्नामा लागु भयो नयाँ नियम, लिखित परीक्षापछि रिक्त हुने पदबराबर भर्ना गर्ने तयारी
काठमाडौँ । नेपाल प्रहरीको भर्नामा नयाँ नियम लागू भएको छ । लिखित परीक्षाको समयमा रिक्त हुने पदबराबर नै अब नियुक्ति हुने भएको छ । यसअघि भर्नाको सूचना प्रकाशित हुँदा जति...