पृथ्वीनारायण क्याम्पसका प्रा. डा. शर्मा अनुसन्धान विभाग प्रमुखबाट हटाइए
काठमाडौँ । पोखरास्थित पृथ्वीनारायण क्याम्पसले जातीय विभेद र अपमानजनक टिप्पणी गरेको आरोपमा प्राध्यापक डा. देवीलाल शर्मालाई अनुसन्धान विभाग प्रमुखको पदबाट हटाएको छ। शर्मामाथि एमबीए अध्ययनरत एक विद्यार्थीलाई ‘तँ कुन जातको...