प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
काठमाडौं । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब दिएकी शाहको शनिबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। डा. शाह...