कार्यालय तोडफोड गर्नेलाई कारबाही नगरेकोमा अध्यक्ष ओलीको आपत्ति
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी सङ्गठनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही नगरेकामा आपत्ति जनाएका छन् । एमालेको काठमाडौँ उपत्यका विशेष प्रदेश कमिटीले आज आयोजना गरेको...