विश्वकप लिग-२ : अनिल र देवलाई समेट्दै नेपाली टिमको घोषणा
काठमाडौँ । आइसीसी विश्वकप लि-२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको स्क्वाड घोषणा गरेको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको...