कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बालबालिका अभिभावक विहीन
न्युयोर्क । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहीन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिकाको जीवनमा दीर्घकालीन असर परेको उल्लेख...