मन्त्री तामाङले भने-रिङरोड बाहिरका काँठ बस्ती होमस्टे सञ्चालन गर्न उपयुक्त
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौँ उपत्यका नजिक रिङरोड बाहिरका काँठ बस्तीमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् । हाँडीगाउँ सामुदायिक होमस्टे (घरबास)...