सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपपछि ईशनाथ नगरपालिकामा कर्फ्यू जारी
काठमाडौँ । सरस्वतीको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि रौतहटको ईशनाथ नगरपालिकामा आज कर्फ्यू लगाइएको छ। ईशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच झडप भएको विषयमा शनिबार...