‘जनप्रतिनिधिलाई जानकारी नभएको हुनसक्छ, बुझेका कर्मचारी पुर्याउन सकेनौं’
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले करका विषयमा जनप्रतिनिधिलाई धेरै जानकारी नभएको तथा कर बुझेको कर्मचारी स्थानीय तहमा पुर्याउन नसकेको बताएका छन् । संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष...