[विशेष अन्तर्वार्ता] : फास्ट ट्रयाकका नाममा आयोगको ख्याति खस्किन दिइने छैन
यति बेला लाखौँ युवायुवतीहरू लोक सेवाको विज्ञापन कुरेर बसेका छन् । ‘फास्ट ट्रयाक’बाट स्थानीय तहमा देखिएको कर्मचारी अभावलाई पूर्ति गर्न हजारौँ कर्मचारीको स्थायी पदपूर्ति गर्ने सरकारी अधिकारीहरूको भनाइसँगै बेरोजगार युवाहरूमा...