बिरामीलाई उपचारका साथै बोली व्यवहार पनि महत्त्वपूर्ण छ : डा.सिंह
डोटी । सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलकी प्रमुख प्रहरी नायब उपरीक्षक स्त्रीरोग विशेषज्ञ डा.सबिता सिंहले अस्पतालमा सेवा लिन आउने सेवा ग्राहीहरूलाई गरिने उपचारका साथै उनीहरूसँग गरिने बोली व्यवहार पनि उत्तिकै...