पूर्व मुख्य सचिव सोमलाल सुवेदीलाई अतिरिक्त समूहमा राख्ने निर्णय खारेज
काठमाडौं । पूर्व मुख्य सचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गर्दै उनको राजीनामा स्विकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीको राजीनामा स्वीकृत गर्दै...