सांसद सुमनाको प्रश्न : प्रधानमन्त्री ज्यु के तपाई हिटलर बन्दै हुनुहुन्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको टिप्पणी गरेकी छिन् । बुधवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधान...