अब काँग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला, देउवा पूर्ण असफल : सुजाता कोइराला
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले देश एमालेले हाँकिरहेको र काँग्रेस स्याडोमा परेको बताएकी छन् । ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै उनले...