सीधा कुराविरुद्धको अवहेलना मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सीधा कुरा डटकमविरुद्धको अदालतको अवहेलना मुद्दा बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । यसअघि नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको मुद्दा ७ सदस्यीय...