‘एमसिसीका नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ’
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी)को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् । राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले...